• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

उपत्यकामा विहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ । अपराहन्न पछि मौसममा सुधार आउनेछ । 

देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा शुक्रबारको मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी र पश्चिमी भूभागका केही स्थानहरु तथा मध्य भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर