• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ला लिगाका रोकिएका खेलहरु ११ जुनदेखि शुरु हुने

एजेन्सी । स्पेनिस ला लिगा फुटबल आउँदो जुन ११ देखि पुनः सुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु बन्द रंगशालामा जुन ११ देखि हुने भएका हुन् ।

जुन ११ मा रियल बेटिसले सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ । आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने तय भएको छ । यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर