• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारत सबभन्दा बढी कोरोना संक्रमित हुने देशको नवौँ स्थानमा

भारत ।  भारत सबभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुने देशको नवौँ स्थानमा पुगेको छ । 

जोन्स हप्किन्स विश्व विद्यालयको तथ्यांकअनुसार हालसम्म भारतमा १ लाख ७३ हजार ४९१ संक्रमित भेटिएका छन् । 

यसैगरी महामारीबाट सबभन्दा बढी आक्रान्त भएको मुलुक अमेरिकामा १७ लाख ४५ हजार ६०६ संक्रमित भइसकेका छन् ।  जसमध्ये ४ लाख ६ हजार ४४६ निको भएका छन् । त्यस्तै १ लाख २ हजार ७९८ को मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर