• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेपालमा कोरोना संक्रमण दर अहिले सम्मकै उच्च, शनिबार थपिए २०८ जना

काठमाडौं । कोरोना भाइरसको संक्रमण शनिबार अहिले सम्मकै उच्च देखिएको छ । शनिबार मात्रै २०८ जनामो संक्रमण पुष्टि भयो भने एक जनाको ज्यान गायो । शनिबार साँझ थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

शनिबार यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५
पुगेको छ भने ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर