• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

लकडाउन जेष्ठ ३२ सम्म लम्बाउने,अन्तर्राष्ट्रिय उडान असार १६ सम्म बन्द

नेपाली नागरिक स्वदेश भित्र्याउने कार्ययाेजना पारित

काठमाडौं । सरकारले लकडाउन जेष्ठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले जेष्ठ ३२ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले पछिल्लो समय गरेको लकडाउनको अवधि जेष्ठ २० गते सकिदैछ । बैठकले अन्तराष्ट्रिय र राष्ट्रिय उडान असार १३ गतेसम्म स्थगीत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ ।

यसअघि उक्त कार्ययोजना कोरोना उच्चस्तरीय समितिले मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर