• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नासाले अन्तरिक्षमा रकेट पठायो

एजेन्सी । दुई अमेरिकीलाई लिएर एउटा रकेट नेपाली समयअनुसार आइतबार बिहान अन्तरिक्षको कक्षमा प्रवेश गरेको छ।

नासाका डग हर्ले र बब बेनकेन चढेको उक्त रकेट एपोलोका चन्द्रमायात्री चढेकै नासाको लन्च प्याडबाट फ्लोरिडाको समयअनुसार दिउँसो ३:२२ मा अन्तरिक्षको यात्रामा निस्केको हो। उनीहरुले अन्तरिक्ष स्पेस स्टेशनमा दुई महिना बिताउनेछन्। 

‘लेट्स लाइट द क्यान्डल’, हर्लेले रकेट खुल्नुको ठ्याक्कै अघि भने, अमेरिकाका पहिलो अन्तरिक्षयात्रीले एलन सेपहर्डले १९६१ मा बोलेको वाक्य सापटी लिँदै।

एलन मस्क स्पेश एक्स कम्पनीको उक्त रकेटले एक दशकमा पहिलो अमेरिकी पाइलाका रुपमा अन्तरिक्षतर्फ यात्रा सुरु गरेको हो।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर