• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

च्याम्पियसिपका खेलहरु २० जुनदेखि शुरु हुने

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियसिप फुटबलको यो सिजनका खेलहरु यही जुन २० देखि पुनः सुरु हुने भएको छ । 

गएको मार्च ८ देखि च्याम्पियनसिपका कुनै पनि खेल भएका छैनन् ।  इंग्लिस फुटबल लिगका अनुसार सुरक्षात्मक उपायहरुसहित खेल हुने छन् । लिगका १०८ खेलहरु बाँकी छन् । इंग्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु जुन १७ देखि सुरु हुने तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर