कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

सुर्खेत ।  कर्णालीमा थप ३२ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाएको छ ।

यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै  कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर