अन्तिम अवस्थामा पनि भाइलाई गीत सुनाउँदै थिए वाजिद खान

काठमाडौं । बलिउडको चर्चित संगीतकार वाजिद खानको निधनले बलिउड शोकमा छ । उनी पछिल्लो केही दिनदेखि अस्पतालमा भर्ना थिए । उनकाे कोरोना भाइरस संक्रमणको कारण निधन भयो । 

यसैबीच अस्पतालको एक भिडियो भाइरल भएको छ । जसमा उनले आफ्नो अनिम भिडियो भएको बताएका छन् ।  भिडियोमा आफ्नो भाइ साजिद खानको लागि दबंग–३ को शीर्ष गीत  हुड हुड दबंग गाइरहेका छन् ।  भिडियोमा उनको हातमा सलाइन ड्रिप देखिएको छ । अन्तिममा उनले आफ्नो भाइलाई लभ यू ब्रदर भनेका छन् । 

 


 

India has lost one of amazing voice. RIP Wajid Khan one of the best music composer we could ever have. ????@wajidkhan7@BeingSalmanKhan#WajidKhan #RIPWajidsir pic.twitter.com/dGC4bZC09X

— Alfaraz shaikh (@Alfaraz1) June 1, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर