• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाबाट ७२८ जनाको मृत्यु, २१ हजार ७६१ जना संक्रमित

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा अमेरिकामा ७२८ जनाको मृत्यु भएको छ । सोही अवधीमा संक्रमित हुनेको संख्या अमेरिकामा २२ हजार २८० छ । 

हालसम्म अमेरिकामा १८ लाख ५९ हजार ४५० हजारमा संक्रमण देखिसकेको छ । जसमध्ये १ लाख ६ हजार ९२३ को मृत्यु भइसकेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर