• बुधबार ३-२४-२०७७/Wednesday 07-08-2020/ 11:31 am

विश्वभर २९ लाख बढी कोरोना संक्रमति निको भए

काठमाडौं । विश्वमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या २९ लाख नाघेको छ । अहिलेसम्म कूल संक्रमित ६३ लाख ६१ हजारमध्ये ३ लाख ७७ हजार १५० जनाको भने मृत्यु भएको छ ।

विश्वमा अब उपचाररत संक्रमितको संख्या ३० लाख ८४ हजार ३९० छन् । सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा करीब ११ लाख ३७ हजार उपचाररत छन् । त्यहाँ हालसम्म १८ लाख ५९ हजारभन्दा बढी संक्रमित छन् । मृतकको संख्या एक लाख ६ हजार ९२३ पुगेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ४३ हजार ५ सय नाध्यो

  • २४ असार, २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ४३ हजार ५ सय नाघेको छ। त्यस्तै विश्वभरका १ करोड १८ लाख ४४

विश्वमा एकैदिन २ लाख बढी संक्रमित थपिए

  • २४ असार, २०७७

काठमाडौं । विश्वमा एकैदिन २ लाख बढी संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन २ लाख ७ हजार ७ सय ५२ जना कोरोना संक्रमित थपिएका

भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ४३ हजार नाघ्यो, एकैदिन २३ हजार संक्रमित थपिए

  • २४ असार, २०७७

काठमाडौं । भारतमा कोरोनाबाट एकैदिन ४ सय ७९ ज्यान गएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन २३ हजार १ सय ३५ जनामा कोरोना संक्रमण देखिएका छ