• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

इजरायली प्रधानमन्त्रीको कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि

एजेन्सी । इजराइल प्रधानमन्त्री बन्यामिन नेतान्याहुको कार्यलयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यधपी प्रधानमन्त्री कार्यलयले जारी गरेको विज्ञप्तिमा ती संक्रमितको कर्मचारीसँग प्रधानमन्त्री नेतान्याहु सम्पर्कमा थिए वा थिएनन भन्ने विषयमा केही खुलाईको छैन । 

नेतान्याहु उमेर ७० वर्षका छन् । विज्ञप्ति अनुसार संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु खेजी भइरहेको छ । 
यस अगाडी पनि नेतान्याहुले दुई पटक कोरोना भाइरस संक्रमणको सामना गरिसकेका छन् । मार्चमा  उनको सल्लाहाकारमा कोरोना पुष्टि भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर