जुन १० देखि सुरु हुने कश्मीर फिल्म फेस्टिभल स्थगित

एजेन्सी । कश्मीर वर्ल्ड फिल्म फेस्टिभल’ पाँचौ संस्करण स्थगित भएको छ । २०२० जुन १० देखि सुरु हुने भनिएको उक्त फेस्टिभल कोरोना भााइरस महामारीको कारण स्थगित भएको छ । 

कश्मीर वल्र्ड फिल्म फेस्टिभलले विज्ञप्ति जारी गर्दै लेखेको छ –‘‘हाम्रो भावना उच्च छ । हामी फेस्टिभलको भविष्यबारे आशावादी छौं । हामी फेरि उठेनेछौं र चम्कनेछौं ।’

 विगत संस्करणहरुमा यस फेस्टिभलले तब्बु, मधुर भण्डारकर, रन्जित कपूर, राजु जि चन्दा, राहुल मित्रा, सइद मिर्जा, गोविन्द निहालनीलगायत सेलिब्रेटीहरुलाई सम्मान गरिसकेको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर