पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा । पर्साको कालिकामाई र सखुवा प्रसौनी गाउँपालिकामा गरि बुधबार ६ जना कोरोना संक्रमित थपिएका छन् ।  कालिकामाई गाउँपालिकामा ४ जना र सखुवा प्रसौनी गाउँपालिकामा २ जना गरि थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्ये कालिकामाई गाउँपालिकाका १५, ३० ४२ र ४५ वर्षका ४ जना पुरूषहरू छन्। यस्तै सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूषहरु रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर