एकता कपुरको ‘नागिन– ५’ दीपिका 

एजेन्सी । भारतीय चर्चित सिरियल नागिनको नयाँ सिरिज शुरु हुने भएको छ । नागिन– ४ मा रहेकी अभिनेत्री एकता कपुरले  एक भिडियो सार्वजनिक गर्दै यो सिरिज बन्द भएको बताएकी छिन् । 

उनले आफुहरुले तत्काल नागिन– ५ सुरु गर्ने तयारीमा रहेको बताएकी छिन् । नागिन ५ मा अभिनेत्री तथा बिगबोस विजेता दीपिका कक्कडको सम्भावना बढी देखिएको भारतिय मिडियाले जनाएको छ । 

एकताले लामो समयदेखी दीपिकालाई लिएर नागिन– ५ बनाउन चाहेको बताइन्छ । यसअघि यस टीभी सिरियलमा मौनी राय, सुरभि ज्योति, निआ शर्माले काम गरेपनि चर्चामा आएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर