गुत्थीबाट जब सुनिल बने रत्ना गिरी भिडियो भयो भाइरल

मुम्बई । बलिउड र ‘द कपिल शर्मा शो’ बाट आफ्नो पहिचान बनाउने कमेडियन कलाकार सुनील ग्रोवर सामाजिक सञ्जालमा भाइरल भएका छन् । सुनिलले ‘द कपिल शर्मा शो’ मा गुत्थी भावी, रिंकु र डाक्टर गुलाटीको भूमिका निभाएकी छन् । लकडाउनको कारण यतिबेला सबै कार्यक्रमहरु स्थगित छन् । 

तर सुनील सामाजिक सञ्जाल मार्फत आफ्नो फ्यानहरुलाई मनोरञ्जन दिन बेला– बलामा आउँने गरेका छन् । यो पटक उनले रत्ना गिरी बनेर दर्शकलाई हसाउने कोसिसर गरेकी छन् 

उनले इन्स्ट्राग्राममा एक थिडियो सेयर गरेका छन् । भिडियोमा रत्ना गिरले भनेकी छन् –‘मेरो टाउको निकै दुखेको छ । गए राती मैले केतनसँग ब्रेकअप गरँे । मैले उसँग केही मागेको थिइन् । मलाई ब्लुबेरी खान मनि थियो उसले किशमिस खान भन्यो म किशमिस खाने केटी हुँ र ?’


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर