श्रृंखला र शिसनको असारे मस्ती (तस्बिरसहित)

काठमाडौं । पुर्व मिस नेपाल शृंखला खतिवडालाई असार महिना भव्य रुपमा लागेको छ । उनी भ्लगर शिसन बानियाँको साथमा  किर्तिपुरमा धान रोप्दै देखिएकी छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर अनुसार उनीहरु असारे महिनामा धान रोप्दै हिलो खेलिरहेका छन् । 

बिगत एक वर्षदेखि श्रृंखला र शिशन प्रेम सम्बन्धमा रहेका कुराहरु मिडियामा आइहरेका छन् । तर सार्वजनिक रुपमा यी जोडीले आफ्नो प्रेम स्वीकारेका छैनन । यधपी श्रृंखला र शिशन अधिकांश समयसँगै देखिने गरेका छन् । 

श्रृंखलाले शिसनको प्रसंसा गर्दै तस्बिर भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने गरेकी छन् । केही दिन हप्ता अगाडी मात्र श्रृंखलनाले शिसनको कपाल काट्दै गरेको भिडियो पोस्ट गरेकी थिइन् । 


 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर