सेयर बजार भोलीदेखि खुला हुने

काठमाडौं । लामोसमय बन्द भएको नेपालको सेयर बजार भोली (सोमबार) देखि खुल्ने भएको छ । आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको हो । 

चैत ११ गतेबाट सुरु भएको लकडाउनसँगै बन्द भएको बजार वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको थियो । त्यो अवधिमा कारोवार अवधि, सर्किटको सिस्टम परिवर्तन गरेर बजार खोलिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर