• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

यारु झो भ्यू–पोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङ 

ठिनी । हिमालीजिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीस्थित यारु झो भिउपोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङको मनोरम दृश्य । सो भिउपोइन्टबाट चीनको भूभाग पनि देख्न सकिन्छ । तस्वीरः निरज थकाली/रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर