• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

विश्वमा एकै दिन १ लाख ६० हजार संक्रमित थपिए

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भााइरसको कारण विश्वभर एकैदिन ३ हजार ४ सय दुई जनाको मृत्यु भएको छ । यसरी कुल ज्यान जानेको संख्या ५ लाख ७ हजार ५ सय १५ पुगेको वरु्लडमिटरको विहान ६ बजेसम्मको तथ्याङकले जनाएको छ । 

विश्वभर एकै दिन १ लाख ६० हजार ३ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा एकै दिन ४४ हजार ३ सया ४५ जनामा कोरोना संक्रमण देखिएको छ  । यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या २६ लाख ८१ हजार ४ सय २२ पुगेको छ । 

त्यस्तै ब्राजिलमा एकै दिन २५ हजार २ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमित ६ लाख ४१ हजार १ सय ५६ पुगेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर