रबि ओड र  सम्झना ओलीको स्वरमा ‘तिमी बिजी टिकटकमा’ गीत सार्वजनिक

काठमाडौं । गायक रबि ओड र सम्झना ओलीको स्वर ‘तिमी बिजी टिकटकमा ’ बोलको गीत सार्वजनिक भएको छ ।  जस गीतमा संगीत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् ।

यस म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्देशन गरेका छन् भने भिडियोलाई उत्सब दाहालको छायाँकन गरेका हुन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर