बिहीबार घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा  सुनको भाउ ७ सय रुपैयाँ घटेको छ । बुधबार तोलामा ९१ हजार ७ रुपैयाँ पुगेको सूनको भाउ बिहीबार घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर