• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एकै दिन ७ सय ४० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौँ  । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अुनसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर