• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भारतमा एकैदिन २४ हजार संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बडिरहेको छ । यसरी भारतमा एकैदिन २४ हजार बढीमा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा २४ हजार १५ जनामा कोरोना संक्रमण देखिएको छ भने ६ सय १० जनाको ज्यान गएको छ । 

भारतमा कुल संक्रमितको संख्या ६ लाख ७३ हजार ९ सय ४ पुगेको छ भने १९ हजार २ सय ७९ जनाको ज्यान गइसेको छ । त्यस्तै ४ लाख ९ हजार ६२ जना उपचारपछि घर फर्केका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर