• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मेलम्चीको पानी सुरुङमा प्रवेश, उद्घाटनको मिति चाँडै तय हुन्छ : मन्त्री मगर [भिडियो]

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा मेलम्चीको पानी प्रवेश गरेको छ । खानेपानी मन्त्री विना मगरले मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी प्रवेश गराएको बताइन् ।

मेलम्ची खानेपानी आयोजनाले विभिन्न प्रश्नहरु सिर्जना गर्ने काम गरेको बताउँदै मन्त्री मगरले याे कामले थुप्रै प्रश्नहरुको जवाफ दिएको बताइन् ।

सरकारकाले वर्षैंदेखि पूरा गर्न नसकेको आयोजना पूरा हुने दिशातर्फ गएको भन्दै उनले आफूलाई यो विषय जनतामाझ ल्याउन पाउँदा खुसी भएको बताइन् । उनले चाँडै उद्घाटनको मिति तय गरिने बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर