• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

काठमाडौं उपत्यकामा मात्र ३० नयाँ संक्रमित : मन्त्रालय

काठमााडौं । थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन्। 

हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्। आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।आज डिस्चार्ज हुनेको संख्या १३१ रहेको छ । यस्तै कुल ६ हजार ५४७ जनाको डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर