• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

लकडाउनपछि विदेशबाट १८ हजार २ सय ९३ नेपाली स्वदेश फर्किए

काठमाडौं । विदेशमा अप्ठ्यारोमा परेका १८ हजार २ सय ९३ नेपालीको स्वदेश फर्किएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जना नेपाल फर्किएका हुन्।

अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङ्कङ्, पाकिस्तान, बहराइन, अमेरिका, बेलायतलगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर