• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।  घिसिङका पिता रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको गए राती निधन भएको हो ।

ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका घिसिङलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवारीक स्रोतले जनाएको छ । घिसिङ टोल सुधार समिति रामेछाप बेथान, सुनापति ४ का संरक्षक पनि थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर