• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 07:49 pm

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।  घिसिङका पिता रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको गए राती निधन भएको हो ।

ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका घिसिङलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवारीक स्रोतले जनाएको छ । घिसिङ टोल सुधार समिति रामेछाप बेथान, सुनापति ४ का संरक्षक पनि थिए। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रेडियो नेपालकाे कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त

  • १२ श्रावण, २०७७

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी निर्देशकमा

‘ठूलाचौरका दलितबस्तिमा अब दुःखका दिन गए’

  • १२ श्रावण, २०७७

दमौली ।  तनहुँको म्याग्दे गाउँपालिका–२ थानसिङ गाउँबाट विसं २०२५ मा छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका–१ ठूलाचौर आएको थियो । तत्कालीन

प्लास्टिक प्रयोगको गम्भिर परिणामः सन् २०४० सम्ममा पृथ्वी १.३ अर्ब टन प्लास्टिकले थिचिनेछ

  • ११ श्रावण, २०७७

एजेन्सी । एक वैश्विक मोडलको हिसाबले आगामी २० वर्षमा विश्वभर हामी प्लास्टिकको गम्भिर समस्याबाट गुज्रिरहेका हुनेछौ ।  जर्नल साइन्समा छोपिएको एक