• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा सिफारिस

काठमाडौं । सरकारले अतिरिक्त महानिरीक्षक- एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन्। २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर