• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ४३ हजार नाघ्यो, एकैदिन २३ हजार संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोनाबाट एकैदिन ४ सय ७९ ज्यान गएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन २३ हजार १ सय ३५ जनामा कोरोना संक्रमण देखिएका छ । 

यसरी भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ४३ हजार ४ सय ८१ पुगेको छ । त्यस्तै २० हजार ६ सय ५३ जनाको कोरोनाको कारण ज्यान गएको छ । 

संक्रमित ४ लाख ५७ हजार ८५ जना उपचारपछि घर फर्केका छन् भने २ लाख ६५ हजार ७ सय ७० जना उपचार गराइरहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर