• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 06:03 pm

कान्तिपुर टेलिभिजनको सहकार्यमा ‘कमेडी च्याम्पियन सिजन २’ सुरु हुँदै

काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ सुरु हुने भएको छ । सोमबार कमेडी च्याम्पियनका निर्देशक बिहाल भण्डारी र कान्तिपुर टेलिभजनले सहकार्य गर्ने सहमती भएको छ । 

कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसी र रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा बीच ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारण गरिने सम्झौतापत्रमा हस्ताक्षर भएको निर्माण टिमले जनाएको छ । 

यसअघि ’कमेडी च्याम्पियन’ ले कान्तिपुर टेलिभिजनमा समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो । अब यसको निर्माण कान्तिपुर टिभीले नै गर्ने भएको छ । कर्यक्रम भने कोरोना त्रास र लकडाउनको अवस्था हेरेर सुरुवात गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्म ‘विक्की डोनर’ का अभिनेता भूपेश पान्ड्याको निधन

  • ८ असोज, २०७७

एजेन्सी । बलिउड अभिनेता भूपेश पान्ड्याको निधन भएको छ । आयुष्मन खुरानाको पहिलो फिलम ‘विक्की डोनर’ मा मूख्य भूमिका निभाएका उनको फोक्सोको क्यान्सरको

बलिउड ड्रग्स प्रकरण : दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश

  • ८ असोज, २०७७

काठमाडौं । सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा ड्रग्सको केस जोडिएपछि अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी) ले बुधबार चार जना

सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना 

  • ८ असोज, २०७७

एजेन्सी । सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् । टाइम्स म्यागेजिनको वर्ष २०२० को १०० प्रभावशाली