१६ वर्षको बैवाहिक जीवन अन्त्य गर्दै मानिनी र मिहिरले गरे सम्बन्ध बिच्छेद

एजेन्सी । टिभि अभिनेत्री मानिनी डे र मिहिरा मिश्रा पछिल्लो ६ महिनादेखि अलग रहेका छन् । मानिनीले यस विषयमा भनिन्–‘अब हाम्रो बाटो परिवर्तन भइसकेको छ । हामी अलग हुनुको कारण व्यक्तिगत छ । ’ 

मानिनी र मिहिरको विवाह सन् २००४ मा भएको हो । यो मानिनीको दास्रो विवाह हो । अलग भएपछि माहिर पुणेमा  २१ वर्षको छोरीको साथमा बसिरहेका छन् । 

६ महिनादेखि अलग थिए
मुुम्बई मिररमा दिएको इक अन्तर्वातामा मानिनीले भनिन् –‘विवाह कुनै अर्को सम्बन्ध जस्तै भयो । जसमा उताबचढाब आइरहनछ । यो साचाँ हो हामी ६ महिनादेखि अलग बस्दै आएका छौँ । हामीहरु अलग हुनुको कारण निजी छ । ’

रिपोर्ट अनुसार मानिनी र माहिरले १६ वर्षको विवाह  सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरुको सम्बन्ध विच्छेद भएको ६ महिना भइसकेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर