• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको फराकिलो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५(० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे । न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरे ।

जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर