टिकटक भाइरल जुम्ल्याहा दिदि बहिनी प्रिज्मा र प्रिन्सीकाे  ‘यस्तो बनोस् मेरो तीज’ गीत सार्वजनिक

काठमाडौं ।  गायिका तथा संचारकर्मी अनिता चलाउनेको ‘यस्तो बनोस् मेरो तीज’ को भिडियो रिलिज भएको छ । गीतमा बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको र अनिताले स्वर दिएकी छन् ।

यस गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् । भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर