कला लम्सालको तीज गीत ‘पातली २’ सार्वजनिक 

काठमाडौं । गायिका कला लम्सालको तीज गीत ‘पातली २’ सार्वजनिक भएको छ  । शिव हमालको लय–शब्द रहेको ‘पातली २’ गीतको भिडियो विहीबार कला लम्सालको युट्यूव च्यानलमार्फत् सार्वजनिक भएको हो ।

सार्वजनिक ‘ऐना हेरी हेरी मनको धोको नफेरी’ बोलको गीतमा कला लम्सालसँगै दीपासा बीसीले अभिनय गरेकी छिन् ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर