• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

डीएसपीसहित आठ प्रहरीको हत्या गर्ने विकास दुबे 'नाटकीय' इन्काउन्टरमा मारिए

एजेन्सी । भारतका कुख्यात अपराधी विकास दुबे मारिएका छन् । पुलिसको पेस्टोल खोसेर दुबे भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा दुबे मारिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

 दुबेलाई लिएर प्रहरीले कानपुर लिएर जाँदैथियो । शुक्रबार बिहान एसटीएफको गाडी दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि  घटनापछि पुलिसको पेस्टोल खोसेर दुबे भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा दुबे मारिएको वताइएको छ ।  

दुबेलाई बिहीबार प्रहरीले उज्जैनको महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।  आठ पुलिसको हत्या गरी फरार ग्याङस्टर विकास दुबेलाई प्रहरीले बिहीबार गिरफ्तार गरेको थियो । भारतस्थित कानपुरको बिकरुमा भएको शुटआउटको मुख्य आरोपी दुबे महाकाल मन्दिर दर्शन गर्न गएका प्रहरीले पक्राउ गरेको थियो ।

 उत्तर प्रदेश पुलिसको टिमले दुबेलाई पछिल्लो ६ दिनदेखि खोजी गरिरहेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर