गायक प्रकाश सपुतको गीत नमस्कार’ सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपुतको आवाजमा रहेको गीत ‘नमस्कार’ सार्वजनिक भएको छ ।  गीतमा शब्द तथा संगीत गायक सपुतकै रहेको छ । भिडियो निर्देशन निपेन्द्र बाबुले गरेका छन् ।

भिडियोमा प्रकाश सपुत, बिराज थापा र किरण मगरको अभिनय  रहेकाे छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर