कंगना र पूजाबीच किन सुरु भयो ‘ट्वीटर वार’ ?

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउड फिल्म उद्योगमा नेपोटिज्मको विवाद सुरु भएको छ । यस विवादमा  भट्ट परिवार विशेष रुपमा आलोचित भइरहेका छन् । 

यहीबीच महेश भट्टको छोरी पूजा भट्टले आफ्नो परिवारलाई लागेको आरोपको बारेमा प्रतिक्रिया दिएकी छन् । उनले यस फिल्म उद्योगमा महेश भट्टले नै ल्याएको बताएकी थिइन् । यही विषयमा कंगना निकै रिसाएकी थिइन् । जसको जवाफ पूजा भट्टले ट्वीट मार्फत दिइरहेकी छन् । 

पूजा भट्टले एक भिडियो सेयर गरेकी छन् । जसमा करण जोहर कार्यक्रम प्रस्तोता बनेका छन् । यो एक फिल्मफेयर अवार्डको हो । जसमा कंगनालाई फेस अफ द ईयरको अवार्ड दिइरहेको छ । कंगना अवार्ड लिनको लागि स्टेजमा पुगेकी छन् । जहा उनी मुकेश भट्टसँग अंगमाल गर्दे गरेको देखिएकी छन् । अवार्ड लिएपछि कंगनाले मुकेश भट्ट र महेश भट्टलाई बलिउडमा स्थान दिएकोमा धन्यबाद भनेकी छन् । 

भिडियो सेयर गर्दै लेखेकी छन् –भिडियोले पनि झुठ बोल्छ ?जुन पनि लडाइमा दुइ पक्ष हुन्छ । इनकार र आरोपलाई म मानिसहरुकै जिम्मा लगाउँछु म केवल तथ्य बोल्छु । ’

Guess videos lie too? ???? Besides, it takes two to battle. I leave the denials & accusations to more evolved souls. I rather put forth facts! https://t.co/GKwYQW6Au9 https://t.co/J6341QtFAh

— Pooja Bhatt (@PoojaB1972) July 9, 2020

पूजाको यस ट्वीटमा कंगनाले री–ट्वीट गर्दै लखेकेी छन् –‘पूजा जी कंगना विशेष फिल्म्सको लािग धन्यवाद दिन्छे । किन भने उनले मलाई लन्च गरे । ’

अभिनेता सुशान्तको निधनपछि बलिउडमा हाबी भएको नेपोटिज्मको समर्थनमा धेरै कलाकारले अवाज उठाउन थालेका छन् , जसमा पहिलो अवाज अभिनेत्री कंगना रनोटले उठाएकी थिइन् । उनले उठाएको नेपोटिज्मको मुद्दामा कलाकार मात्र होइन दर्शकले पनि उनलाई समर्थन जनाएका छन् । जसको कारण सामाजिक सञ्जालमा कंगनाको चर्चा व्यापक भएको छ । 

 

Pooja ji Kangana is thankful to Vishesh films fr launching her but she wants outsiders to be treated better,She is thankful that her ex broke up with her but she wishes it ws done respectfully,She feels fortunate to fnd success in world run by men but she wishes patriarchy ends???? https://t.co/ZZ7VVcRpJZ

— Team Kangana Ranaut (@KanganaTeam) July 9, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर