• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पहिरो खस्दा रुकुम(पश्चिम) मा एकै घरका दुई जनाको मृत्यु

रुकुम(पश्चिम) । अविरल वर्षासँगै पहिरो खस्दा रुकुम(पश्चिम) मा एकै घरका दुई जनाको मृत्यु भएको छ । 

आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीता दमाई र  उहाँका ६ वर्षीय  छोरा हाविल परियारको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोबाट ८ वर्षीया छोरी हिरा परियारलाई  सकुशल उद्धार गरिएको छ । 

शुक्रबार बिहान आठबिसकोट नगरपालिका–३ मा रहेको रेझेखोलामा आएको पहिरोले तुलबहादुर दमाईको घर पुरेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर