• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

काठमाडौं उपत्यकामा ४२ सहित शुक्रबार ११८ जनामा कोरोना पुष्टि

काठमाडौं । शुक्रबार थप ११८ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौंमा २८ जना,  ललितपुरमा १३ र भक्तपुरका १ जनामा कोरोना पुुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

बिगत २४ घण्टामा १२० जना डिष्चार्ज भएका छन् । यो संगै हालसम्म ८,०११ जना डिष्चार्ज भएका छन् ।

हाल ८,६०३ आइशोलेशनमा र २३, ९१० क्वारेन्टाइनमा छन् । हालसम्म २, ७५,९५२ जनाको पिसीआर परिक्षण  गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर