• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रिमियर लिग फुटबलमा चेल्सीको लज्जास्पद हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो हार व्यहोरेको छ । गएराती भएको खेलमा तेश्रो स्थानमा रहेको चेल्सी राति सेफिल्ड युनाइटेडसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सेफिल्डलाई जित दिलाउन डाभिड म्याकगोल्ड्रिकले दुई गोल गरे । यस्तै ओलिभर म्याकब्रुनीले एक गोल गरे ।

हारसँगै चेल्सीले शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । चेल्सीले ३५ खेलमा ६० अंक जोडेको छ । चेल्सीलाई हराएसँगै सेफिल्ड लिगको छैटौं स्थानमा उक्लिएको छ । सेफिल्डले ५४ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर