ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना रिपोर्ट 'नेगेटिभ'

अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि उनीहरुको पनि कोरोना परिक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो । 

परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 कोरोना संक्रमण भएपछि अमिताभ र अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्। ७७ वर्षीय अमिताभले ट्वीट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर