साताको पहिलो दिन आइतबार सुनको भाउ घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । खशुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन प्रतितोला ९२ हजार १ रुपैयाँ तोकेको छ । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा सय रुपैयाँले झरेर ९१ हजार ६ सय ६० कायम गरेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आइतबार पनि तोलाको ९८० मा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर