• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना संक्रमण

एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाइरसको संक्रमण भएको छ । रियल मड्रिडले मंगलबार वक्तव्य जारी गरेर मारियानोमा संक्रमण देखिएको बताएको हो ।

२६ वर्षका उनको स्वास्थ्य अवस्था राम्रो रहेको रियल मड्रिडले उल्लेख गरेको छ । उनी घरमै आइसोलेशनमा रहेको पनि रियल मड्रिडले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर