• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 06:23 am

रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना संक्रमण

एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाइरसको संक्रमण भएको छ । रियल मड्रिडले मंगलबार वक्तव्य जारी गरेर मारियानोमा संक्रमण देखिएको बताएको हो ।

२६ वर्षका उनको स्वास्थ्य अवस्था राम्रो रहेको रियल मड्रिडले उल्लेख गरेको छ । उनी घरमै आइसोलेशनमा रहेको पनि रियल मड्रिडले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दृष्टिविहीन महिला क्रिकेट खेलाडी सम्मानित

  • २२ श्रावण, २०७७

काठमाडौं ।  नेपाल नेत्रहीन क्रिकेट सङ्घले तीन न्यून दृष्टि भएका महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल,

इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

  • २२ श्रावण, २०७७

एजेन्सी । इटालियन क्लब इन्टर मिलान र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड यूईएफए युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ ।  गएराती सम्पन्न अन्तिम

फोरान तोरेस म्यानचेस्टर सिटीमा अनुबन्धित भए

  • २१ श्रावण, २०७७

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका विङ्गर फेरान तोरेसलाई अनुबन्धित गरेको छ। तोरेसले भनेका छन्, ‘हरेक खेलाडी