• सोमबार ४-२६-२०७७/Monday 08-10-2020/ 02:49 am

विद्यार्थीले १० हजार डलरसम्म साट्न अब राष्ट्र बैंकको स्वीकृत लिनु नपर्ने

काठमाडौं । नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले परीक्षालगायतका विभिन्न शुल्क विदेश पठाउँदा १० हजार डलर बराबरको सटही सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा भएको संशोधन नयाँ व्यवस्था थप गर्दै शिक्षक संस्थाले आवश्यक कागजपत्र समावेश गरी अनुमति लिनुपर्ने उल्लेख गरेको छ ।

‘इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले विदेशी विश्वविद्यालयको सम्बन्धमा सरसकारको अनुमति लिइ खुलेका नेपालस्थित शिक्षण संस्थाहरुलाई सम्बन्ध परीक्षालगायतका शुल्कको भुक्तानीका लागि देहाय बमोजिमका कागजात लिई अमेरिकी डलर १० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्नेछन्,’ निर्देशिकामा भनिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

घट्यो सुनको भाउ

  • २५ श्रावण, २०७७

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।  बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ तोलाको एक लाख दुई

कोभिड–१९ ले ल्याएको चुनौतीमा सहकार्य गर्न अर्थमन्त्री खतिवडाको आग्रह

  • २३ श्रावण, २०७७

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

  • २३ श्रावण, २०७७

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ ।  शुक्रबार सुन तोलामा एक हजार र चाँदी ६० रुपैयाँले बढेको हो । बिहीबार एक लाख दुई हजार पाँच