भारतीय अभिनेता अनिल मुलारीको निधन

एजेन्सी । मलायलम फिल्ममा खलनायकको भूमिका निभाएका  अभिनेता अनिल मुलारीको निधन भएको छ । ५१ वर्षका मुलारी सामान्य बिरामीको कारण अस्पताल भर्ना भएका थिए । उनको अस्पतालमै निधन भएको हो । उनको परिवारमा श्रीमती र दुइ बच्चा छन् । 

मुरलीले सन् १९९३ मा  कन्याकुमारी कविताबाट आफ्नो करियर सुरु गरेका थिए । यस फिल्ममा निर्देशक विनयनले गरेका थिए । मलयामले तामिल र तेगुल फिल्ममा काम गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर