• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आइपिएल क्रिकेट खेल सेप्टेम्बर १९ देखि युएइमा हुने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको यो सिजन आउँदो सेप्टेम्बर १९ देखि संयुक्त अबर इमिरेट्स (युएई) मा हुने पक्का भएको छ । आइपिएल आयोजकले भारत बाहिर युएईमा प्रतिस्पर्धा गर्ने पुष्टि गरेको हो ।

फाइनलसहित आइपिएलका ५३ खेलहरु युएईका दुबई, शारजहा र अबधाबी हुनेछन् । यस्तै आइपिएलको प्ले–अफ खेलहरु हुने हप्ता तीन टिम सहभागी महिला टी–ट्वेन्टी च्यालेन्ज पनि हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर