• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आफूले रोपेको बिरुवा बगैँचा हेर्न निजी निवास बालकोट पुगे प्रधानमन्त्री ओली ! (तस्वीरहरु)

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बालकोटस्थित निजी निवासमा पुगेका छन् । प्रधानमन्त्री भएको लामो समयपछि उनी निजी निवास पुगेका हुन् ।  सो क्रममा उनले निकटतमहरुसंग भेटघाट गरेका थिए भने  आफूले रोपेको बिरुवा बगैँचाको अवलोकन गरेका थिए । त्यस्तै उनी घरको प्रत्येक कोठामा पुगेका थिए । 

त्यस्तै ओलीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरीका प्रमुखहरुसँग कोरोनासँग भइरहेको कामको जानकारी पनि लिएका थिए। उनका साथमा पत्नी राधिका शाक्यसहित बालकोट गएकी थिएन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर