छोटो फिल्म ‘धोका’ सार्वजनिक

काठमाडौं । छोटो फिल्म ‘धोका’ सार्वजनिक भएको छ । दिनेश शर्माको निर्देशन सम्पादन रहेको फिल्ममा निश्चल बस्नेतको लुट फिल्मको झल्को पाउन सकिन्छ । 

फिल्ममा शर्मा र राजेश राउतको कथा साथै राउत कै भ्वाइस ओभर रहेको छ । भिडियो दिनेश शर्मा, अनुप शर्मा र मनोज गौतमले छायांकन गरेका छन् । भिडियो कन्सेप्ट दिनेश साथै विजय विजु नेपालले तयार गरेका हुन् । भिडियोमा दिनेश शर्मा, अनुप शर्मा, मनोज खत्री, रोशन बोहोरा, सिजन खत्री र दिपक भण्डारीलाई देख्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर