• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

काठमाडौं उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपाालमा मंगलबार थप २५९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २५९ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमा काठमाडौं उपत्यकाका ६२ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरमा १ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २१ हजार ९ जनामा  पुगेको छ । हालसम्म १५, ०२६ जना डिष्चार्ज भएका छन् भने गत २४ घण्टामा ६५ जना डिष्चार्ज भएका छन् ।

त्यस्तै  हाल संक्रिय संक्रमितको सख्या ५९२५ जना रहेका छन् भने  क्वारेन्टाइनमा १०,४५२ जना रहेको मन्त्रालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर